mega darknetmega darknet
AarthikBikash
बुधबार, साउन २९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • काठमाडौंमा करेन्ट लागेर ६२ वर्षीय वृद्धको मृत्यु

काठमाडौंमा करेन्ट लागेर ६२ वर्षीय वृद्धको मृत्यु

  • मङ्लबार, साउन २८, २०८२
काठमाडौंमा करेन्ट लागेर ६२ वर्षीय वृद्धको मृत्यु

काठमाडौं-काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१७ पुरानो ढल्कुमा गएराति करेन्ट लागेर ६२ वर्षीय दिलकुमार पुजारीको मृत्यु भएको हो ।

उनि पूरानो ढल्कुस्थित इन्द्रायणी मन्दिर नजिकै बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उपचारका क्रममा वीर अस्पतालमै उनको मृत्यु भएको हो ।

सम्बन्धित समाचार