mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक १६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घरमै राख्नु : काठमाडौं महानगरपालिका

आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घरमै राख्नु : काठमाडौं महानगरपालिका

  • शुक्रबार, कार्तिक १५, २०८२
आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घरमै राख्नु : काठमाडौं महानगरपालिका

काठमाडौं-काठमाडौं महानगरपालिका,वातावरण व्यवस्थापन विभागले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घररकम्पाउण्डमा सुरक्षित तवरले राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको छ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएपछि महानगरपालिकाले आज९शुक्रबार० सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

महानगरपालिकाले भनेको छ- ‘काठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहर विसर्जनमा अवरोध भएकोले फोहर विसर्जन गर्न नसकिएको हुँदा अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घररकम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनुरोध छ।’

स्थानीयबासीका अवरोधका कारण बुधबारदेखि बञ्चरेडाँडामा फोहर विसर्जन हुन सकेको छैन।

सम्बन्धित समाचार