AarthikBikash
शुक्रबार, चैत्र १३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भिरबाट लडेर वडा सदस्यको मृत्यु

भिरबाट लडेर वडा सदस्यको मृत्यु

  • शुक्रबार, चैत्र १३, २०८२
भिरबाट लडेर वडा सदस्यको मृत्यु

कैलाली – चुरे गाउँपालिका-५ भासु गाउँमा भिरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार बिहीबार चुरे गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो ।

उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो ।

सम्बन्धित समाचार