AarthikBikash
मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • राजनीति
  • गृहबाट पछि हटेका डीपी अर्याल अब सभामुख

गृहबाट पछि हटेका डीपी अर्याल अब सभामुख

  • शुक्रबार, चैत्र १३, २०८२
गृहबाट पछि हटेका डीपी अर्याल अब सभामुख

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह बीच भएको उच्चस्तरीय सहमतिपछि अर्याललाई सभामुख बनाउने निर्णय भएको हो । यसअघि अर्याल गृहमन्त्रीका प्रमुख दाबेदारका रूपमा अगाडि थिए। तर गृह मन्त्रालयमा सुदन गुरुङ ले अडान नछोडेपछि सत्ता समीकरणमा परिवर्तन आएको हो ।अन्ततः शक्ति सन्तुलन मिलाउन अर्याल सभामुख बन्न राजी भएका हुन् ।

सम्बन्धित समाचार