AarthikBikash
आइतवार, चैत्र १५, २०८२
  • होमपेज
  • राजनीति
  • मन्त्रीहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह

मन्त्रीहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह

  • आइतवार, चैत्र १५, २०८२
मन्त्रीहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह मन्त्रीहरूसँग उच्चस्तरीय छलफलमा जुटेका छन् ।

उनी अहिले मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् ।

वर्तमान राजनीतिक तथा प्रशासनिक परिस्थितिको समीक्षा गर्दै आगामी कार्ययोजनाबारे मन्त्रीहरूसँग छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

नयाँ सरकारको प्राथमिकता निर्धारण र कामको गति तीव्र बनाउने उद्देश्यसहित बैठक जारी छ ।

शुक्रबार मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका शाहले सोही दिन पहिलो मन्त्रिपरिषद् बैठक बोलाएर चार वटा प्रारम्भिक निर्णयसमेत गरेका थिए ।

सम्बन्धित समाचार