AarthikBikash
मङ्लबार, चैत्र २४, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पेट्रोलियम पदार्थमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय

पेट्रोलियम पदार्थमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय

  • मङ्लबार, चैत्र २४, २०८२
पेट्रोलियम पदार्थमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय

काठमाडौं– सरकारले इन्धन आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

सम्बन्धित समाचार