AarthikBikash
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति पौडेलद्वारा वैशाख १७ गतेका लागि संसद बैठक आह्वान

राष्ट्रपति पौडेलद्वारा वैशाख १७ गतेका लागि संसद बैठक आह्वान

  • बुधबार, बैशाख ९, २०८३
राष्ट्रपति पौडेलद्वारा वैशाख १७ गतेका लागि संसद बैठक आह्वान

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले वैशाख १७ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बैठक आह्वान गरिएको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक आह्वान गर्न सिफारिस गरेको थियो।

सम्बन्धित समाचार