AarthikBikash
शुक्रबार, जेष्ठ १५, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • शिक्षा क्षेत्रको बजेट २ सय १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन

शिक्षा क्षेत्रको बजेट २ सय १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन

  • शुक्रबार, जेष्ठ १५, २०८३
शिक्षा क्षेत्रको बजेट २ सय १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन

काठमाडौं – सरकारले शिक्षा क्षेत्रका लागि आगामी आर्थिक वर्षका लागि २ सय १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो घोषणा गरेका हुन् ।

सरकारले देशभरका विभिन्न स्थानीय तहमा रहेका कक्षा ५ देखि कक्षा ८ सम्मका विद्यार्थीका लागि शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

 

सम्बन्धित समाचार