AarthikBikash
बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • राजनीति
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

  • बिहिबार, असार ३२, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेर अघिदेखि बसेको छ। बैठकमा समसामयिक विषय, मन्त्रालयगत प्रस्ताव तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ।

सम्बन्धित समाचार