AarthikBikash
सोमवार, साउन ११, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • डा. गोविन्द केसीले ताेडे अनसन

डा. गोविन्द केसीले ताेडे अनसन

  • सोमवार, साउन ११, २०८३
डा. गोविन्द केसीले ताेडे अनसन

धनगढी – डा. गोविन्द केसीले सरकारसँग सहमति भएपछि आफ्नो अनशन तोडेका छन् ।

बिहीबारदेखि कैलालीको धनगढीमा २४औँ सत्याग्रह (अनशन) मा बसेका डा. केसीका मागबारे छलफल गर्न शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा सरकारी वार्ता टोली शनिबार धनगढी पुगेको थियो ।

सरकारी टोली र डा. केसी पक्षबीच भएको लामो वार्तापछि सहमति जुटेपछि डा. केसीले अनशन अन्त्य गरेका हुन्।

सम्बन्धित समाचार