AarthikBikash
सोमवार, भदौ १, २०८३
  • होमपेज
  • राजनीति
  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै, चार विधेयक प्रतिनिधिसभामा अघि बढाइँदै

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, चार विधेयक प्रतिनिधिसभामा अघि बढाइँदै

  • सोमवार, भदौ १, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, चार विधेयक प्रतिनिधिसभामा अघि बढाइँदै

काठमाडौं – संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने कार्यतालिका रहेको छ ।

प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। सभामुख डीपी अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्।

सम्बन्धित समाचार