AarthikBikash
बुधबार, अशोज १४, २०८३
  • होमपेज
  • राजनीति
  • सरकारले गर्‍यो १७ सहसचिवको सरुवा

सरकारले गर्‍यो १७ सहसचिवको सरुवा

  • बुधबार, अशोज १४, २०८३
सरकारले गर्‍यो १७ सहसचिवको सरुवा

काठमाडौं – सरकारले १७ जना सहसचिवको सरुवा तथा कामकाजमा हेरफेर गरेको छ।

मन्त्रिपरिषद्को २०८३ असार १३ गते बसेको बैठकले राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरूको सरुवा तथा कामकाजमा हेरफेर गर्ने निर्णय गरेको हो।

सरकारको निर्णयसँगै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी परिवर्तन भएको छ।

नयाँ जिम्मेवारीअनुसार उनीहरूलाई विभिन्न मन्त्रालय तथा निकायमा सरुवा तथा कामकाजका लागि खटाइएको छ।

सम्बन्धित समाचार