AarthikBikash
बुधबार, कार्तिक १९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्दै

नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्दै

  • बुधबार, कार्तिक १९, २०८३
नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्दै

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले आजै प्रहरी संगठनको नेतृत्व सम्हाल्ने भएका छन् ।

केहीबेरपछि गृह मन्त्रालयमा फूली लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

सरकारले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर केसीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा नियुक्त गरेको हो ।

पदबाट हटाइएका कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

सम्बन्धित समाचार