AarthikBikash
सोमवार, मंसिर ८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रहरीमा तीन महिनादेखि अवरुद्ध नियमित सरूवाका लागि सिफारिस समिति गठन

प्रहरीमा तीन महिनादेखि अवरुद्ध नियमित सरूवाका लागि सिफारिस समिति गठन

  • सोमवार, मंसिर ८, २०८३
प्रहरीमा तीन महिनादेखि अवरुद्ध नियमित सरूवाका लागि सिफारिस समिति गठन

काठमाडौं – नेपाल प्रहरीमा सरूवालाई व्यवस्थित बनाउन सिफारिस समिति गठन भएको छ।

अन्वेषण निर्देशनालयका डीआईजी राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले समिति बनाएका हुन्।

सो समितिको सिफारिसमा सरूवा अघि बढाउने तयारी छ।

प्रहरीमा नियमित सरूवा तीन महिनादेखि अवरुद्ध छ।

सम्बन्धित समाचार