युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला लिम्बु र धुर्ब श्रेष्ठले जित्न सफल भएका छन्। त्यसैगरी युवती तर्फ रोजिना तामाङ फर्स्ट रनरअप,स्वस्तिका श्रेष्ठ सेकेन्ड रनरअप र पुरुष तर्फ अशोक मगर फर्स्ट रनरअप, साजन तामाङ सेकेन्ड रनरअप भएका छन् । त्यस्तै बेष्ट वाल्क कमला […]
मौलिक कथामा जीवन्त अभिनय गर्ने नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको अडिसन आजदेखि शुरु भएको छ । सूचना चौतारी सञ्चार सहकारी संस्था लि. को आयोजनामा हुने ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको आज एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको हो । अनलाइन माध्यमबाट अडिसन लिएर सातै प्रदेशका सहभागीहरुबीच प्रतिस्पर्धा गराइने कथाकुथुङ्ग्री च्याम्पियनमा भाग लिन अनलाइनमाध्यमबाट फारम भरि पठाउने […]
डि. एस. डिजिटल सिनेमाको ब्यानरमा सामाजिक विषयवस्तुमा आधारित धारावाहिक वेव सिरिज ”प्याकुली” को छायांकन शुरु भएको छ । समाज भित्रका विभिन्न घटनाक्रमलाई र युवा युवती विचको विभिन्न आरोह अवरोहलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ । मीन अधिकारी को निर्माण तथा सञ्चारकर्मी रोशन पोख्रेल को सह निर्माणमा सो वेव सिरिज निमार्ण हुन लागेको हो […]