AarthikBikash
बिहिबार, कार्तिक २८, २०८२

अर्थ/वाणिज्य

मोबाइल गेम पब्जी र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंंकबीच सम्झाैता
अर्थ/वाणिज्य
मोबाइल गेम पब्जी र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंंकबीच सम्झाैता
  • ३ years अगाडि

काठमाडौं-विश्वको अग्रणी मोबाइल गेम पब्जी मोबाइल एवं  नेपालको उत्कृष्ट इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकबीच एक सम्झौता गरिएको  छ । नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको  अवस्थामा पब्जी मोबाइल का नेपालभर  ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् । ‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा, गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई […]

९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही
समाचार
९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही
  • ३ years अगाडि

काठमाडौं-नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम विपरीत काम गर्ने कुल ९ वटा वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ । जसअनुसार तोकेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लाई कायम नगर्दा जरीवानामा परेका छन् । राष्ट्र बैंकले सीडी रेसियो कायम गर्न नसकेको सेन्चुरी बैंक (हाल प्रभु बैंक) लाई […]

माईखोला हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला
अर्थ/वाणिज्य
माईखोला हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला
  • ३ years अगाडि

काठमाडौं-माई खोला हाइड्रोपावरले आजदेखि आईपिओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले सर्वसाधारणका लागि आईपिओ बिक्रीमा ल्याएको हो । यस आईपिओमा वैशाख १२ गतेसम्म आवेदन पाउने अर्थात उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने वैशाख २४ गतेसम्म खुला रहनेछ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको […]