AarthikBikash
शनिबार, कार्तिक २, २०८२

आर्थीक खबर

तीन महिनामा १८ प्रतिशत बजेट खर्च
आर्थीक खबर
तीन महिनामा १८ प्रतिशत बजेट खर्च
  • २१ मिनेटutes अगाडि

काठमाडौं-चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा रु तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो। चालु आर्थिक वर्षका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको […]

एनआईसीका ग्राहकलाई अमरापुरी रिसोर्टमा १५ प्रतिशतसम्म छुट
आर्थीक खबर
एनआईसीका ग्राहकलाई अमरापुरी रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  • ४ दिन अगाडि

काठमाडौं-एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट उपलब्ध हुने भएको छ । ग्राहकहरुलाई छुट उपलब्ध गराउने सम्बन्धमा उक्त होटल र बैंकबीच सम्झौता सम्पन्न भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ–‘यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले नवलपुरमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट […]

जेनजी आन्दोलन : २३ अर्ब २२ करोड बराबरको बीमा दाबी
ब्रेक्इङ न्युज
जेनजी आन्दोलन : २३ अर्ब २२ करोड बराबरको बीमा दाबी
  • ६ दिन अगाडि

काठमाडौं-भदौ २३ र २४ गते जेनजी युवाहरुले गरेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म २३ अर्ब २२ करोड ७८ लाखबराबरको बीमा दाबी गरिएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म कुल तीन हजार ९९ बीमा दाबीको आवेदन परेको छ भने निर्जीवन बीमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन्। बीमाबापतको रकम सहज […]