अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा विषयक’ कस्ताे छ ?
काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले देशको आर्थिक गतिविधि क्रमश: चलायमान भएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमामा आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे बोल्दै अर्थमन्त्री महतले सेयर बजार र घरजग्गाको कारोबार बढेसँगै आर्थिक गतिविधि चलायमान भएको बताएका हुन् । उनले पूँजीगत खर्चतर्फ करिब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी गराउँदै भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य […]