काठमाडौं-सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन् । कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड […]
काठमाडौं-सरकारले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन्।
काठमाडौं – नेको इन्स्योरेन्सको संस्थापक सेयरमा गम्भीर अनियमितता गर्न लागेको तथ्य फेला परेको छ । नेको इन्स्योरेन्सले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ लाई ठाडै उल्लङ्घन गरेको छ। नियम विपरीत मिलेमतो गर्दै सेयर खेल्ने प्रयास भइरहेको देखिदा पनि नियामक निकाय मौन छन् । त्यसैले नियमनकारी निकायहरूको पनि मिलेमतो हो कि भन्ने शङ्का समेत उत्पन्न भएको […]