AarthikBikash
सोमवार, कार्तिक १८, २०८२

आर्थीक बिकास विशेष

अन्तर्देशीय प्रसारण लाइन बनाउन नेपाल-भारत संयुक्त लगानी सम्झौता
ब्रेक्इङ न्युज
अन्तर्देशीय प्रसारण लाइन बनाउन नेपाल-भारत संयुक्त लगानी सम्झौता
  • ५ दिन अगाडि

काठमाडौं-नेपाल र भारतबीच इनरूवा-पूर्णिया र लम्की (दोदोधारा)-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जे.भी.) तथा सेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँदिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। हस्ताक्षर समारोहमा भारतका लागि नेपालका राजदूत […]

सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट
अर्थ/वाणिज्य
सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट
  • ५ महिना अगाडि

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको छ । प्रदेशका आर्थिक ममिला मन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेश सभामा ३३ अर्ब ४७ करोड ७० लाख ४८७ हजार बराबरका बजेट प्रस्तुत गरेका हुन् । कुल बजेट मध्ये चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख […]

दोहोरो अंकले बढ्यो शेयर बजार, ८ अर्बको कारोबार
अर्थ/वाणिज्य
दोहोरो अंकले बढ्यो शेयर बजार, ८ अर्बको कारोबार
  • ५ महिना अगाडि

काठमाडौं-सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से २३.१९ अंकले बढेर २हजार ६५३ को विन्दुमा कायम भएको हो । बजारसँगै १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ कम्पनीको मूल्य घटेको छ । एकको शेयर मूल्य स्थिर छ । समूहगत रुपमा आज अन्य समूहकाे मूल्य सबैभन्दा धेरै २.६३ प्रतिशत, हाइड्रोपावरकाे मूल्य २.३५ प्रतिशत, […]

आर्थिक अपचलनदेखि नक्कली सर्टिफिकेट काण्डमा समेत मुछिएका दवाडी  हिमालयन एभरेस्ट इन्स्योरेन्समा डेपुटी सीइओ बन्दै
अर्थ/वाणिज्य
आर्थिक अपचलनदेखि नक्कली सर्टिफिकेट काण्डमा समेत मुछिएका दवाडी हिमालयन एभरेस्ट इन्स्योरेन्समा डेपुटी सीइओ बन्दै
  • ८ महिना अगाडि

काठमाडौ – हिमालयन एभरेस्ट इन्स्योरेन्सले आर्थिक अपचलनदेखि नक्कली सर्टिफिकेट काण्डमा मुछिएका गोकर्ण प्रसाद दवाडीलाई डेपुटी सिईओ बनाउन गृहकार्य सुरु गरेको छ। नेपालको वित्तीय तथा बीमा क्षेत्र पारदर्शिता,जवाफदेहिता र विश्वसनीयतामा आधारित हुनुपर्छ। यद्यपि, पछिल्ला केही घटनाले यी मान्यताहरूलाई चुनौतीमा पारेका छन्। हालै हिमालयन एभरेस्ट इन्स्योरेन्स उपप्रमुख कार्यकारी अधिकृत (DCEO) पदमा नियुक्त हुन लागेका गोकर्णप्रसाद दवाडीको विगतलाई […]