AarthikBikash
शनिबार, पुस ५, २०८२

खेलकुद

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
क्रिकेट
१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
  • २ years अगाडि

काठमाडौं-चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो । नेपाल […]

स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली
खेलकुद
स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली
  • २ years अगाडि

काठमाडौं-चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित टोलीलाई स्वागत गरिएको थियो । स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएको बताए । तर, खेल भने राम्रो भएको उनको भनाइ छ । क्वार्टरफाइनलमा भारतसँग […]

पारस खड्का क्यानको सचिवमा निर्वाचित
खेलकुद
पारस खड्का क्यानको सचिवमा निर्वाचित
  • २ years अगाडि

काठमाडौं-नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ(क्यान) को सचिव पदमा निर्वाचित भएका छन् । शनिबार भएको क्यानको केन्द्रिय चुनावमा प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै खड्का सचिवमा निर्वाचित भएका हुन् । अहिलेसम्म ७५ मतको गणना सकिँदा पारसले ४३ मत ल्याएका छन् भने प्रशान्तको ३२ मत छ । ४३ योसँगै पारसको जित पक्का भएको […]