AarthikBikash
शनिबार, पुस ५, २०८२

खेलकुद

एनपीएल: पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
खेलकुद
एनपीएल: पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
  • २२ घन्टा अगाडि

काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि तीन विकेटको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए […]

एनपीएल: सुदुरपश्चिमविरुद्ध जनकपुरले पहिला ब्याटिङ गर्दै
ब्रेक्इङ न्युज
एनपीएल: सुदुरपश्चिमविरुद्ध जनकपुरले पहिला ब्याटिङ गर्दै
  • २२ घन्टा अगाडि

काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। टस जितेर जनकपुरले ब्याटिङ गर्ने निर्णय गरेको छ। आजको खेलमा जनकपुरले नियमित कप्तान अनिल शाहलाई ड्रफ गरेको छ। कप्तानको जिम्मेवारी वायन पार्नेललाई दिइएको छ। अनिलको स्थानमा आदित्यलाई अवसर दिइएको छ। सुदूरपश्चिमले पनि १ परिवर्तन गरेको छ। नरेन साउदको स्थानमा मिलन बोहरालाई खेलाएको छ। […]

जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
खेलकुद
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
  • २२ घन्टा अगाडि

काठमाडौं-नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पाँचौं जित दर्ता गरेको छ । शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा लगातार पाँचौं जित दर्ता गरेको हो । योसँगै एनपीएलमा लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।