त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन र बेलुन नउडाउन आग्रह
काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन आग्रह गरेको छ । यस्ता कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले बिहीबार एक सूचनामार्फत यस्तो कार्य नगर्न आग्रह गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चंगा, ड्रोन, बेलुन तथा लेजर […]