बहिनी जिस्क्याएको भन्दै खुकुरी प्रहार गरी इमाडोलको ओचु हाइटमा आफ्नै साथीको हत्या
काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिका–४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ । गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।प्रहरी स्रोतका अनुसार उनीहरुबीच बहिनी जिस्काएको विषयमा विवाद थियो, सोही […]