जनमत पार्टीका अध्यक्ष राउतले भने : दुई दलीय तानाशाही प्रणाली नेपाललाई चाहिएको छैन
काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई दलीय तानाशाही नेपाललाई नचाहिएको बताएका छन्। सामााजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष राउतले दुई दलीय प्रणालीको आपत्ति जनाएका हुन्।उनले धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतायुक्त देशमा सानो समूहको आवाज उठ्न नदिने गरी निर्वाचन कानुन संशोधन गर्दै थ्रेस होल्ड बढाउने तयारी थालिएको आरोप लगाए । अध्यक्ष राउतले लेखेका छन्,‘नेपाल […]