भीम रावललाई सुध्रिने मौका दिएका हौं : शंकर पोखरेल
काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई पार्टीले सुध्रिने मौका पनि दिएको बताएका छन्। प्रेस चौतारीले चितवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।महासचिव पोखरेलले पार्टीमा रहँदा भीम रावलका गतिविधिहरू अनुशासन विपरीतका रहेपनि सुध्रने मौका दिइएको बताए। महासचिव पोखरेलले भने,’संसदभित्र संसदीय ह्वीप अत्यन्त महत्त्वपूर्ण मानिन्छ। ह्वीप उल्लंघन गर्यो भने स्वतः कारबाहीको […]