प्रदर्शन गर्दा फोहरमैला गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरले तिरायो जरिवाना
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शनका क्रममा काठमाडौं महानगरपालिका क्षेत्रमा फोहरमैला गरिएको तथा ट्राफिक आइल्याण्डमा क्षति पुगेको भन्दै महानगरले जरिवाना गराएको छ । महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम क्षति भएको आइल्याण्ड मर्मतसम्भार गर्न २२२ रुपैयाँ जरिवाना गराएको हो । त्यस्तै, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ (१) बमोजिम पाँच हजार […]