AarthikBikash
सोमवार, कार्तिक १२, २०८१

ब्रेक्इङ न्युज

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हमाल र अधिकृतमाथि प्रहरीको हातपात
ब्रेक्इङ न्युज
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख हमाल र अधिकृतमाथि प्रहरीको हातपात
  • ९ महिना अगाडि

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेका छन्। शुक्रबार डिपार्चरबाट अराइभलतर्फ आउनेक्रममा भएको चेकिङमा अध्यागमन कर्मचारी र प्रहरीबीच विवाद हुँदा भन्सार अधिकृत छायालाल मोक्तानमाथि प्रहरीले हातपात गरेको हो । मोक्तानमाथि हातपात भएपछि प्रहरी र कर्मचारीहरूबीच छलफल भएको थियो । त्यसक्रममा सीसीटीभी फूटेज हेर्ने क्रममा अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालमाथि समेत प्रहरीले लात्ती प्रहार […]

सन्धि सम्झौताको कपी नष्ट गर्नेलाई राज्यद्रोहको मुद्दा लगाऔँ : सांसद श्रेष्ठ
राजनीति
सन्धि सम्झौताको कपी नष्ट गर्नेलाई राज्यद्रोहको मुद्दा लगाऔँ : सांसद श्रेष्ठ
  • ९ महिना अगाडि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राज्यका महत्वपूर्ण दस्तावेजहरु सुरक्षित नराख्ने अधिकारीहरुलाई राज्यद्रोह सरहको मुद्दा लगाउन प्रस्ताव गरेकी छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएकी हुन् ।सांसद श्रेष्ठले राज्यका महत्वपूर्ण दस्तावेजहरु नष्ट गर्ने जिम्मेवार अधिकारीहरुलाई राज्यद्रोह सरहको मुद्दा लगाउनुपर्ने […]

स्यानेटरी प्याड खरिदमा ८ लाख भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा
ब्रेक्इङ न्युज
स्यानेटरी प्याड खरिदमा ८ लाख भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा
  • ९ महिना अगाडि

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नि:शुल्क सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गर्ने प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिताकुमारी साहविरूद्ध मुद्दा […]