माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी
काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको बताएकी छन्। राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै मन्त्री शर्माले सो कुरा बताएकी हुन्। आगामी संसद अधिवेशनमा पेस गर्नेगरी सरकारले […]