AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२

राजनीति

राजावादीहरुको बैठक बस्दै, नयाँ कार्यक्रमको तयारीबारे छलफल हुने
राजनीति
राजावादीहरुको बैठक बस्दै, नयाँ कार्यक्रमको तयारीबारे छलफल हुने
  • ६ महिना अगाडि

काठमाडौं-राजसंस्था र हिन्दुराज्य पुनर्थापनाको मागसहित आन्दोलन गर्दै आएको संयुक्त जनआन्दोलन समितिले बैठक बोलाएको छ । समितिले आज दिउँसो २ बजे बैठक बसेर अर्को चरणको आन्दोलन सार्वजनिक गर्ने तयारी गरेको छ । समितिका संयोजक नवराज सुवेदीका अनुसार नवदूर्गा पार्टी प्यालेस सुकेधारामा दिउँसो २ बजे बैठक बोलाइएको छ । बैठकमा एक हप्ता लामो पहिलो चरणको आन्दोलनको समीक्षा […]

गृहमन्त्री लेखकको अडान : राजीनामा नदिने, संसदमै जवाफ दिने
राजनीति
गृहमन्त्री लेखकको अडान : राजीनामा नदिने, संसदमै जवाफ दिने
  • ६ महिना अगाडि

काठमाडौं-प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमामा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान लिएका छन् । बैठकमा भिजिट भिसा प्रकरणको विषय उठेपछि गृहमन्त्री लेखकले राजीनामा नदिने अडान लिएका हुन् । विपक्षी दलका सांसदहरुले सत्तापक्षबाटै राजीनामा माग गरेका थिए । तर, गृहमन्त्री लेखकले राजीनामा नभएर संसदमा जवाफ दिन पाउनुपर्ने माग गरेका छन् […]

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
राजनीति
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
  • ६ महिना अगाडि

काठमाडौं-कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज (बुधवार) प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको हो । सरकारकातर्फबाट कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम पेस गर्नेछन् । आज दिउँसो ३ बजेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ […]