AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२

राजनीति

बजेट अधिवेशनमा शिक्षकहरूका माग सम्बोधन हुँदैनन् : सभामुख घिमिरे
राजनीति
बजेट अधिवेशनमा शिक्षकहरूका माग सम्बोधन हुँदैनन् : सभामुख घिमिरे
  • ७ महिना अगाडि

काठमाडौं-सरकारले शिक्षकहरूको मागलाई प्राथमिकतामा राखेर वैशाख १२ गतेका लागि बजेट अधिवेशन आह्वान गरिसकेको अवस्थामा सभामुख देवराज घिमिरेले भने बजेट अधिवेशनमा शिक्षकहरूका माग सम्बोधन नहुने प्रतिकृया दिएका छन् । बुधवार झापामा सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट सम्बन्धी विषयहरू नै बढी प्राथमिकता दिनुनपर्ने भएकाले शिक्षकहरूका माग सम्बोधन नहुने बताएका हुन् । सभामुख घिमिरेले भने–‘शिक्षा ऐनको लागि विधेयक […]

आज ५ बजे उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो
राजनीति
आज ५ बजे उच्चस्तरीय संयन्त्र र कार्यदलको बैठक बोलाइयो
  • ७ महिना अगाडि

काठमाडौं-सत्तारुढ गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार अपरान्ह ५ बजे बालुवाटारमा सुरुमा कार्यदलको बैठक बस्नेछ । त्यसपछि साँझ साढे ६ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने बताइएको छ । बैठकमा पछिल्लो समसामयिक राजनीति, बजेट अधिवेशनको तयारी लगायतका विषयमा छलफल हुनेछ ।

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान
राजनीति
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान
  • ७ महिना अगाडि

काठमाडौं-संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् । हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सत्ता गठबन्धनमै सरकारको आलोचना बढेपछि उच्चस्तरीय संयन्त्र बैठक बस्दै
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
ब्रेक्इङ न्युज
सत्ता गठबन्धनमै सरकारको आलोचना बढेपछि उच्चस्तरीय संयन्त्र बैठक बस्दै
  • ७ महिना अगाडि

काठमाडौं-सत्तारुढ दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक आज बस्दै छ । सत्ता साझेदार दल नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापालगायत नेताले नै सरकारको आलोचना गरिरहेका बेला संयन्त्रको बैठक साँझसम्म बस्ने गरी बोलाइएको हो । बैठकको समय भने संयन्त्रमा सम्मिलित नेताको समयअनुकूल मिलाएर तोकिने बताइएको छ । यसअघि मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली […]