AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२

राजनीति

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
ब्रेक्इङ न्युज
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ९ महिना अगाडि

काठमाडौं – संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रिय सभाको बैठक १.१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित […]

आज धनगढीमा कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला गर्दै भीम रावल
राजनीति
आज धनगढीमा कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला गर्दै भीम रावल
  • १0 महिना अगाडि

धनगढी-नेकपा एमालेबाट निष्कासित पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले आज धनगढीमा जागरण भेला गर्दैछन् । उनले शनिबार दिउँसो १२ बजे होटल पौवा धनगढीमा कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्न लागेका हुन् । भेलामा जुनसुकै दलमा आबद्ध रहेका देशभक्त नागरिकहरूलाई उनले उपस्थितिको लागि आह्वान गरेका छन् । भेला सयौँ देशभक्त नागरिकहरूको सहभागिता रहने विश्वास गरिएको […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
राजनीति
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • १0 महिना अगाडि

काठमाडौं – संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, […]

प्रधानमन्त्रीले गरे सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
समाज
प्रधानमन्त्रीले गरे सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल
  • १0 महिना अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलोपटक यस प्रकारको भर्चुअल संवाद गरेका हुन् ।   करिब साढे दुई घन्टा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रदेशका […]