जटिल रोगको उपचारमा थप एक लाख दिने
काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल प्रकृतिका रोगको उपचारका लागि मन्त्रालयले कोषमार्फत थप एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेका हुन् । मन्त्रालयको निर्णय अनुसार, अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, […]