AarthikBikash
बिहिबार, बैशाख ३१, २०८३

शिक्षा/स्वास्थ्य

यी हुन् त्रिवि उपकुलपतिको लागि ‘सर्टलिस्ट’मा परेका १४ उम्मेदवार
शिक्षा/स्वास्थ्य
यी हुन् त्रिवि उपकुलपतिको लागि ‘सर्टलिस्ट’मा परेका १४ उम्मेदवार
  • २ years अगाडि

काठमाडौं-त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिफारिस भएका १४ जना उम्मेदरवारको सर्टलिस्ट सार्वजनिक भएको छ।प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि छनोट भएका १४ उम्मेदवारको बर्णानुक्रमअनुसारको अल्पसूची सार्वजनिक भएको हो। त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले बिहीबार १४ जना उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको छ। पहिलोपटक त्रिविले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको तयारी अघि बढाएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको लागि त्रिविले […]

सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत
शिक्षा/स्वास्थ्य
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत
  • ३ years अगाडि

काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधानप्रदत्त आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन् ।  धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीमा निर्मित ‘प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र’ बिहीबार प्रदेश सरकारलाई हस्तान्तरण गर्दै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थानुसार नागरिकलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने सरकारको नीतिअनुसार मन्त्रालयले काम गरिरहेको स्पष्ट पारे । उनले मन्त्रालयले ६ […]