AarthikBikash
सोमवार, कार्तिक १८, २०८२

शिक्षा/स्वास्थ्य

सरकारसँग वार्तापछि शिक्षक महासंघले बोलायो बैठक
राजनीति
सरकारसँग वार्तापछि शिक्षक महासंघले बोलायो बैठक
  • ७ महिना अगाडि

काठमाडौं-सरकारसँग वार्ता भएपछि राष्ट्रिय शिक्षक महासंघले बैठक बोलाएको छ। महासंघले आज दिउँसो ३ः१५ बजेका लागि बैठक बोलाएको हो। बैठक रत्नराज्य मावि बानेश्वरमा बस्ने बताइएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ। यसअघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल शिक्षक महासङ्घका पदाधिकारीबीच शिक्षक आन्दोलन र समस्याको समाधानका विषयमा बालुवाटारमा छलफल भएको थियो। विद्यालय […]

विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्कने शिक्षकहरुको अडान
शिक्षा/स्वास्थ्य
विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्कने शिक्षकहरुको अडान
  • ७ महिना अगाडि

काठमाडौं-विगत १५ दिनदेखि आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने अडान लिएका छन् । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ऐन जारी नहुँदासम्म आन्दोलन नरोकिने बताए । उनले भने–‘सरकारले १२ गते संसद्को अधिवेशन बोलाएको छ । १२ गते ऐन पास भयो भने १३ गते काममा फर्किन्छौँ । ऐन नलगी घर फर्किँदैनौं । मङ्गलवार […]

शिक्षक आन्दोलन : एसईईको उत्तरपुस्तिका परीक्षण केन्द्रमै थन्कियो
शिक्षा/स्वास्थ्य
शिक्षक आन्दोलन : एसईईको उत्तरपुस्तिका परीक्षण केन्द्रमै थन्कियो
  • ७ महिना अगाडि

काठमाडौं-माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुगिसकेको छ । यतिबेला शिक्षकहरु एसईईको उत्तरपुस्तिका परीक्षण गर्नमा व्यस्त हुनु पर्ने हो । तर, देशभर शिक्षकहरु नै राजधानी केन्द्रित आन्दोलनमा छन् । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरेपनि शिक्षकहरुकै कारण ढिला हुने भएको छ । शिक्षक तथा कर्मचारीहरु भने शिक्षा […]

यी हुन् त्रिवि उपकुलपतिको लागि ‘सर्टलिस्ट’मा परेका १४ उम्मेदवार
शिक्षा/स्वास्थ्य
यी हुन् त्रिवि उपकुलपतिको लागि ‘सर्टलिस्ट’मा परेका १४ उम्मेदवार
  • २ years अगाडि

काठमाडौं-त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिफारिस भएका १४ जना उम्मेदरवारको सर्टलिस्ट सार्वजनिक भएको छ।प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि छनोट भएका १४ उम्मेदवारको बर्णानुक्रमअनुसारको अल्पसूची सार्वजनिक भएको हो। त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले बिहीबार १४ जना उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको छ। पहिलोपटक त्रिविले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको तयारी अघि बढाएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको लागि त्रिविले […]