AarthikBikash
बुधबार, पुस ९, २०८२

समाचार

लमजुङमा डेंगुबाट संक्रमित बिरामीको संख्या १२६ पुग्यो
समाज
लमजुङमा डेंगुबाट संक्रमित बिरामीको संख्या १२६ पुग्यो
  • २ years अगाडि

लमजुङ-लमजुङमा डेंगु संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यो वर्षमा आइतबारसम्म डेंगु संक्रमितको संख्या १२६ पुगेको छ । चालु आर्थिक वर्षको महिला ७० र पुरुष ६६ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । जिल्लाका ८ पालिका मध्ये बेसीशहर नगरपालिकामा डेंगु संक्रमितको संख्या धेरै रहेको पाइएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार […]

आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति
आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
  • २ years अगाडि

काठमाडौं – संघीय संसद अन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक सोमबार दिउँसो साढे ३ बजे सुरु हुनेछ । सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, उर्जा जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार […]

दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि
आर्थीक बिकास विशेष
दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि
  • २ years अगाडि

काठमाडौं – दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ । गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।