AarthikBikash
सोमवार, कार्तिक १८, २०८२

समाचार

मौसम : यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
समाज
मौसम : यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • ४ महिना अगाडि

काठमाडौं –  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी […]

अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै
खेलकुद
अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै
  • ५ महिना अगाडि

काठमाडौं – त्रिदेशीय टी २० अन्तर्राष्ट्रिय श्रृङ्खलाको अन्तिम खेलमा आज नेपालले घरेलु टोली स्कटल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे ग्लासगोमा सुरु हुनेछ। नेपालले यस श्रृङ्खलामा हालसम्म तीन खेल खेल्दा दुई जित र एक हार बेहोरेको छ। पहिलो खेलमा नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई २ विकेटले पराजित […]

आज यी प्रदेशमा हुँदैछ भारी वर्षा,सतर्क रहन आग्रह
समाज
आज यी प्रदेशमा हुँदैछ भारी वर्षा,सतर्क रहन आग्रह
  • ५ महिना अगाडि

काठमाडौं – हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाा अनुसार भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक […]