AarthikBikash
बिहिबार, कार्तिक २१, २०८२

समाचार

पिएनजीविरुद्ध नेपालको रोमाञ्चक जित
ब्रेक्इङ न्युज
पिएनजीविरुद्ध नेपालको रोमाञ्चक जित
  • ३ years अगाडि

काठमाडौं-यूएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध रोमाञ्चक जित निकालेको छ । शुक्रबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले पिएनजीलाई तीन विकेटले पराजित गरेको हो । १८० रनको विजयी लक्ष्य पाएको नेपालले ४८ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ८६ रनको योगदानी […]

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री
राजनीति
युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री
  • ३ years अगाडि

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मकरुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित […]

एसईईको रजिष्ट्रेसन फारम खुल्यो
शिक्षा/स्वास्थ्य
एसईईको रजिष्ट्रेसन फारम खुल्यो
  • ३ years अगाडि

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न-भराउन अनुरोध गरेको छ । पनिकाले भनेको छ ‘विद्यालयहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नाम, थर, जन्ममिति, आमा, बाबुको नाम ठीकसँग भरे/नभरेको रुजु गर्ने, गराउने र पछिसम्म फरक […]