AarthikBikash
बिहिबार, पुस १०, २०८२

समाचार

बिकेकशिलको महाधिवेसन आज सम्पन हुने
समाज
बिकेकशिलको महाधिवेसन आज सम्पन हुने
  • ३ years अगाडि

काठमाडौं-बिवेकशील साझा पार्टीको प्रथम महाधिवेसन काठमाडौंमा आज सम्पनन हुदैँछ । लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको हिजोवाट सुरु भएको प्रथम महाधिवेसन आज सम्पन्न हुन लागेको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेसनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त […]

संसदमा राष्ट्रपति भण्डारीकाे सम्बोधन: उत्पादन वृद्धिमा सरकारले काम गर्ने अपेक्षा
राजनीति
संसदमा राष्ट्रपति भण्डारीकाे सम्बोधन: उत्पादन वृद्धिमा सरकारले काम गर्ने अपेक्षा
  • ३ years अगाडि

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई सम्बोधन गरिरहेकी छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि सरकारले उत्पादन वृद्धिको क्षेत्रमा काम गर्ने विश्वास लिएकी छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेकी उनले रासायनिक मलको सहज र माटोको अम्लियपना कम गरेर […]

१३ सय रुपैयाँले घट्यो सुनकाे मूल्य
ब्रेक्इङ न्युज
१३ सय रुपैयाँले घट्यो सुनकाे मूल्य
  • ३ years अगाडि

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य शुक्रबार प्रतितोला १३ सय रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ […]