AarthikBikash
मङ्लबार, पुस ८, २०८२

समाचार

मोरङको धनपालथानमा भीषण आगलागी, २ बालबालिको मृत्यु
समाज
मोरङको धनपालथानमा भीषण आगलागी, २ बालबालिको मृत्यु
  • ९ महिना अगाडि

विराटनगर-मोरङको धनपालथालन गाउँपालिकाको कदमा गाउँमा भिषण आगलागी भएको छ। आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन्। उनीहरूको परिचय खुलेको छैन। आगलागीका कारण हालसम्म ८ घर जलिसकेका छन्। आगो नियन्त्रण हुन सकेको छैन। नियन्त्रणका लागि स्थानीय, दमकल र प्रहरी खटिएको मोरङ प्रहरी प्रवक्ता (डिएसपी) वेदप्रकाश जोशीले जानकारी […]

हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते
समाज
हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते
  • ९ महिना अगाडि

हेटौंडा-हेटौंडा उपमहानगरपालिका-११ थानाभ-याङस्थित पूर्व-पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । शुक्रबार राति करिब ८ बजेको समयमा हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना४ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना१ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मकवानपुरको मनहरी गाउँपालिका-६ […]

मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
समाज
मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ९ महिना अगाडि

काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि […]