AarthikBikash
मङ्लबार, पुस ८, २०८२

समाचार

संसद् सुरु भएकै दिन अध्यादेशहरू पेस गरिने
राजनीति
संसद् सुरु भएकै दिन अध्यादेशहरू पेस गरिने
  • ११ महिना अगाडि

काठमाडौं – सरकारले ल्याएका अध्यादेश १८ माघमा संसद्‌मा पेस गरिने भएका छन् । आज बसेको सभामुख र शीर्ष दलका प्रमुख सचेतकको छलफलमा अध्यादेशहरू १८ माघमा पेस गरेर २२ माघमा संसद्‌मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको हो । संसद्को पहिलो दिन सुरुमा प्रधानमन्त्री लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ । सोही दिन सरकारले ल्याएका विभिन्न […]

धुलिखेलको फर्निचर सेन्टरमा भीषण आगलागी, एक महिलाको मृत्यु
समाज
धुलिखेलको फर्निचर सेन्टरमा भीषण आगलागी, एक महिलाको मृत्यु
  • ११ महिना अगाडि

काभ्रे-काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–९ स्थित श्यामप्रसाद दहालद्वारा सञ्चालित ‘श्यामसुन्दर फर्निचर’ सेन्टरमा बिहीबार विद्युत् सर्ट हुँदा भीषण आगलागी भएको छ । राति ९ बजेको समयमा आगलागी हुँदा ७० वर्षीया टीकादेवी दंगालको मृत्यु भएको छ भने उनका श्रीमान् तोयानाथ दंगालसमेत घाइते भएका छन् । उनीहरू हाल उक्त फर्निचरको रेखदेख गर्दै काम गर्दै आएका थिए । गए राति […]

मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरोको सम्भावना
ब्रेक्इङ न्युज
मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरोको सम्भावना
  • ११ महिना अगाडि

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने […]