AarthikBikash
शनिबार, कार्तिक ३०, २०८२

समाज

आन्दोलनरत ईःलाई भेट्न सभागृह पुगिन् उपमेयर सुनीता
समाज
आन्दोलनरत ईःलाई भेट्न सभागृह पुगिन् उपमेयर सुनीता
  • २ years अगाडि

काठमाडौं – काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि उभिएर प्रदर्शन गरिरहेका ई:लाई भेट्न उपमेयर सुनिता डंगोल आज त्यहाँ पुगेकी छन् । उपमेयर डंगोल केही बेरअघि अभियन्ता ईःलाई भेट्न राष्ट्रिय सभागृहको गेटमा पुगेकी हुन्। उपमेयर डंगोललाई भेटेपछि ईले उपमेयरले स्वास्थ्यलाभको कामना गर्दै सडक व्यवसायीहरुको वैकल्पिक व्यवस्थाका लागि आवश्यक नीति बनाउने जनाएको बताए। अभियन्ता ईः महानगरपालिकाको मेयर उपमेयरको कार्यालयसमेत रहेको […]

डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु
ब्रेक्इङ न्युज
डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु
  • २ years अगाडि

पाल्पा-डेंगु संक्रमणबाट पाल्पामा सोमबार थप एक जनाको निधन भएको छ। ज्यान गुमाउनेमा पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानी बुढीकोटका ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचार उनको मृत्यु भएको बताइएको छ। असोज ५ गते मिसन अस्पतालमा भर्ना गरिएकोमा उनलाई डेंगुका साथै स्क्रबटाइफससमेत पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। डेंगु […]

यस्तो रहनेछ आजको मौसम
समाज
यस्तो रहनेछ आजको मौसम
  • २ years अगाडि

काठमाडौं-जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्कादेखि […]