AarthikBikash
मङ्लबार, कार्तिक २६, २०८२

समाज

भोलिदेखि उपत्यकामा सार्वजनिक गाडी नचलाउने मजदुरको घोषणा
समाज
भोलिदेखि उपत्यकामा सार्वजनिक गाडी नचलाउने मजदुरको घोषणा
  • ३ years अगाडि

काठमाडौं-यातायात मजदुरहरुले मंगलबारदेखि  काठमाडौं उपत्यकाको रुटमा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। यातायात मजदुरका तीनवटा संगठनले सोमबार साँझ संयुक्त विज्ञप्ति निकालेर सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन्। बालाजुस्थित नयाँ बसपार्क चलाउँदै आएको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए। उनीहरूले बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरूद्ध गरेका छन्। […]

भक्तपुरका दुई छुटाछुटै स्थानमा दुर्घटनामा परी दुई जनाको मृत्यु
समाज
भक्तपुरका दुई छुटाछुटै स्थानमा दुर्घटनामा परी दुई जनाको मृत्यु
  • ३ years अगाडि

भक्तपुर-भक्तपुरको दुई छुटाछुटै स्थानमा भएको दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ । भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अं.१५/२० मिटर तल खस्न गई दुर्घटना हुँदा मोटरसाईकल चालक  काठमाडौ शंखरापुर नगरपालिका वडा नं. ५ पालुवारी बस्ने बर्ष ४० को शंखर भोलोन […]

बिकेकशिलको महाधिवेसन आज सम्पन हुने
समाज
बिकेकशिलको महाधिवेसन आज सम्पन हुने
  • ३ years अगाडि

काठमाडौं-बिवेकशील साझा पार्टीको प्रथम महाधिवेसन काठमाडौंमा आज सम्पनन हुदैँछ । लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको हिजोवाट सुरु भएको प्रथम महाधिवेसन आज सम्पन्न हुन लागेको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेसनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त […]