अमेरिका र इजरायलसँग युद्धविराम होइन, स्थायी अन्त्य चाहन्छौं : इरान
एजेन्सी – इरानले अमेरिका–इसराइलसँग ‘युद्धविराम नभई, युद्धको स्थायी अन्त्य’ चाहेको बताएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले जापानी समाचार संस्था क्योदो समाचारसँगको अन्तर्वार्तामा भने, ‘यस्तो कुनै पनि पहललाई हामी स्वागत गर्छौं जसले यो युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न सक्छ ।’ उनले भने कि यो संघर्ष इरानमाथि ‘थोपिएको’ हो । अराघचीले थपे, ‘इरान त्यस्ता प्रस्तावहरू सुन्न र […]