ट्रम्प जेलेन्स्कीबिच भेटवार्ता: युद्ध अन्त्य गर्न आग्रह
एजेन्सी-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सँग व्हाइट हाउसमा लामो भेटवार्ता गरेका छन्। भेटपछि युक्रेन र रसियालाई हालको सीमा रेखामा युद्ध तुरुन्त रोक्न र त्यसलाई अन्त्य गर्न आग्रह गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्- ‘धेरै रगत बगिसकेको छ, अब दुवै पक्षले जितेको दाबी गर्न सक्छन्, तर इतिहासले त्यस निर्णय गर्नेछ”, “तपाईंहरू […]