एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक हार्वर्ड विश्वविद्यालयलाई निशाना बनाएका छन्। ट्रम्पले हार्वर्ड अब विश्वका उत्कृष्ट विश्वविद्यालय वा कलेजहरूको सूचीमा समावेश हुनु नहुने पनि बताए। उनले यो विश्वविद्यालय मजाक बनेको र यसले घृणा र मूर्खता सिकाएको आरोप लगाए। यसले अब सरकारी फन्ड पनि पाउन उचित नरहेको उनको भनाइ छ। ट्रम्पले केही अघि हार्वर्डको लागि […]
काठमाडौं-साउदी अरेबियाले भारत, बङ्गलादेश, पाकिस्तानसहित १४ देशका नागरिकमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ । हज यात्रा अघि र हज यात्राको क्रममा भीडभाड कम गर्न उमराह, व्यापार र पारिवारिक भ्रमण भिसामा प्रतिबन्ध लगाइएको हो । साउदी अरेबियाका अनुसार यो प्रतिबन्ध जुनको मध्यसम्म लागू रहनेछ, जुन हज यात्राको सिजनको अन्त्यसँगै हुनेछ । भिसा निलम्बनबाट प्रभावित १४ राष्ट्रमा […]
काठमाडौं– सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरुबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु संख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ । यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण […]