AarthikBikash
बिहिबार, अशोज ३०, २०८२

आर्थीक खबर

एनआईसीका ग्राहकलाई अमरापुरी रिसोर्टमा १५ प्रतिशतसम्म छुट
आर्थीक खबर
एनआईसीका ग्राहकलाई अमरापुरी रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  • २ दिन अगाडि

काठमाडौं-एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट उपलब्ध हुने भएको छ । ग्राहकहरुलाई छुट उपलब्ध गराउने सम्बन्धमा उक्त होटल र बैंकबीच सम्झौता सम्पन्न भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ–‘यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले नवलपुरमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट […]

जेनजी आन्दोलन : २३ अर्ब २२ करोड बराबरको बीमा दाबी
ब्रेक्इङ न्युज
जेनजी आन्दोलन : २३ अर्ब २२ करोड बराबरको बीमा दाबी
  • ४ दिन अगाडि

काठमाडौं-भदौ २३ र २४ गते जेनजी युवाहरुले गरेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म २३ अर्ब २२ करोड ७८ लाखबराबरको बीमा दाबी गरिएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म कुल तीन हजार ९९ बीमा दाबीको आवेदन परेको छ भने निर्जीवन बीमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाखबराबरको भुक्तानी गरिसकेका छन्। बीमाबापतको रकम सहज […]

प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती सरकारको निर्णय
आर्थीक खबर
प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती सरकारको निर्णय
  • ३ हप्ता अगाडि

हेटौंडा-बागमती प्रदेश सरकारले जेनजी प्रदर्शनका क्रममा सवारीसाधनमा क्षति पुगेका प्रहरी कार्यालयहरुलाई मोटरसाईकल उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारले करिब ३ करोड रूपैयाँ बराबर मूल्य पर्ने ८५ वटा मोटरसाइकल दिने निर्णय गरेको हो। चाडपर्वको समयमा सुरक्षा चुनौतीको संवेदनशीलतालाई ध्यानमा राखेर मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए […]