फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य वृद्धि गरेको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी गरिएको मूल्यवृद्धि अनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, […]