जनकपुरमाथि चितवन राइनोजको सहज जित, प्लेअफ सम्भावना बलियो
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोज सहज जित निकालेको छ । चितवन राइनोजले जनकपुर बोल्ट्समाथि ३२ रनको सहज जित निकालेको हो । यो जितसँगै चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ । शनिबार भएको खेलमा यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई ३२ रनले पराजित गरेपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको […]