AarthikBikash
सोमवार, मंसिर ९, २०८२

खेलकुद

कुवेतमाथि नेपालको कीर्तिमानी जित
खेलकुद
कुवेतमाथि नेपालको कीर्तिमानी जित
  • ८ महिना अगाडि

काठमाडौं – नेपालले हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको हो । कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। यो नेपालले टी-२०आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च योगफल हो। यसअघि नेपालले मलेसियासँग १६६ रनको लक्ष्य […]

पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि
खेलकुद
पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि
  • ८ महिना अगाडि

काठमाडौं-आठौं संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो। यो जितसँगै साविक विजेता नेपाल पुलिस क्लबले उपाधि रक्षा गरेको छ। यो प्रधानमन्त्री कपको इतिहासमा पुलिसको चौथो उपाधि हो। सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको […]

वुमन्स डे कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
खेलकुद
वुमन्स डे कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
  • ८ महिना अगाडि

काठमाडौं– जारी चार देशीय सिरिज (वुमन्स डे कप) अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ बजेदेखि सुरु हुन लागेको हो । यस सिरिजमा नेपालले ६ खेलेको थियो। जसमा २ खेलमा जितेको छ भने ४ खेलमा हार व्यहोरेको थियो।नेपालले नामिबियासँगका दुवै खेलमा हार व्यहोरेको थियो […]

युगान्डासँग नेपाल ४० रनले पराजित
Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
खेलकुद
युगान्डासँग नेपाल ४० रनले पराजित
  • ९ महिना अगाडि

काठमाडौं-वुमन्स डे कप २०२५ मा नेपाल युगान्डासँग पराजित भएको छ । युगान्डाको एन्टेबे क्रिकेट मैदानमा नेपालले खेलेको आफ्नो पाँचौं खेलमा युगान्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभर अलआउट हुँदै ५१ रनमात्र बनाउन सक्यो। नेपालका लागि कविता जशीले १२ र इन्दु बर्माले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको […]